पेट्रोलियम पदार्थको मूल्य बढ्यो

वेलकम खबर
फाल्गुन ३, २०८२

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो। निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ बढाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*