शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

वेलकम खबर
माघ ६, २०८२

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन्।उनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले पुष्टि गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाको जानकारी दिएका हुन्।

‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो,’ उनले लेखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*