नेपाल प्रहरीका १६ डिएसपीको एसपीमा बढुवा सिफारिस 

वेलकम खबर
पुस २८, २०८२

काठमाडौ । नेपाल प्रहरीका १६ डिएसपीको एसपीमा बढुवा सिफारिस भएको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा बढुवा सिफारिस भएको हो।
सिफारिसको पहिलो नम्बरमा पुष्पराज मल्ल, दोस्रोमा धर्मराज भण्डारी र तेस्रो नम्बरमा रबिन श्रेष्ठ छन्।

यस्तो छ बढुवा सूचीः 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*