ताप्लेजुङ काग्रेसले शिफारिस गर्यो तुम्याहाङलाई
वेलकम खबर
मंसिर २६, २०८२
ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ ताप्लेजुङबाट एकल उम्मेदवार सिफारिस गरेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस ताप्लेजुङबाट पार्टी सभापति गजेन्द्र प्रसाद तुम्याहाङलाई एकल सिफारिस गरेको नेपाली काग्रेस ताप्लेजुङले जनाएको छ ।



















