सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

वेलकम खबर
मंसिर ११, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को ८ गतेको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका हुन् ।

1-8-11_सेना परिचालन_Final_Scan_20251127

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*