सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ

वेलकम खबर
मंसिर १०, २०८२

काठमाडौँ।सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ परेका छन्। निवर्तमान स्ववियु सभापति विष्णु ढुंगेललाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले चितवनबाट पक्राउ गरेको हो। ढुंगेलले आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । पछिल्ला दिनहरुमा प्रहरीले सर्वोच्चमा आगजनी गर्नेको खोजी तीव्र परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*