यी हुन् प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका ६४ दल (सूचीसहित)
वेलकम खबर
मंसिर ८, २०८२
काठमाडौँ । निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार मंसिर १ गते १२, २ गते ५, ३ र ८ गते ८–८, ५ गते ७, ७ गते १६ र ८ गते ८ दल दर्ता भएका छन् ।





















