सुमनराज अर्याल मुख्यसचिव नियुक्त

वेलकम खबर
मंसिर ८, २०८२

काठमाडौँ।सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो।

एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*