उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)

वेलकम खबर
कार्तिक २६, २०८२

काठमाडौं । सरकारले १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ कर्मचारीहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट कर्मचारीहरुको सरुवा गरेको हो ।

सरुवा हुने उपसचिवहरुमा भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, विनय कुमार श्रीवास्तव छन् । यसैगरी डिकबहादुर कार्की, सुरेन्द्र प्रधान, अमर बहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठको नाम पनि सरुवा भएका उपसचिवहरुको सूचीमा छ ।

हेर्नुहोस् सरुवा सूची–

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*