जेनजीहरू समेटेर रक्षा बमले बनाइन् नयाँ मोर्चा

वेलकम खबर
कार्तिक १४, २०८२

काठमाडौ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नाम राखेर मोर्चा घोषणा भएको छ । उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित मोर्चा घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले जेनजी फ्रन्ट गठन गरेको जनाएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*