तमोर करिडोर ५ दिन पछि खुल्यो

वेलकम खबर
अशोज २३, २०८२

ताप्लेजुङ । बाढी र पहिरोका कारण अवरुद्ध भएका भएको तमोर कोरिडोर पाँच दिन पछि ( आज )विहिबारबाट सञ्चालनमा आएको छ ।
धरान,धनकुटा र पाँचथर जिल्लालाई तराईसँग जोड्ने यो मुख्य मार्गमा खोलामा निर्माण गरिएका डाइभर्सनहरू बगाउनुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।धनकुटा जिल्लाको छरुवा खोला र धनकुटा,पाँचथर सीमाको नावा खोलामा बाढीले डाइभर्सन बगाएको थियो । त्यसैगरी, विभिन्न स्थानमा पहिरो खसेर सडक आवागमन ठप्प भएको हो ।

वर्षा रोकिएपछि सोमबारबाट अवरोध हटाउने काम सुरु गरिए पनि, बुधबार साँझ मात्र पूर्णरूपमा सडक खुलाउन सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिए । सडक सञ्चालनमा आए पनि बिहीबार बिहान देखि मात्र पूर्णरूपमा सवारी साधन चल्न थालेका छन् ।
सडक सञ्चालनमा आएसँगै धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ साथै झापाबाट समेत सवारीका साधनहरु सोही बाटो आउन थालेका छन् । यी छ जिल्लाका बासिन्दालाई अत्यावश्यक सेवा तथा यात्रा सहज भएको छ । तमोर कोरिडोर र मेची राजमार्ग बाढीले अवरुद्ध हुँदा यी क्षेत्रको तराईसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।
तमोर कोरिडोरका खोलाहरूमा स्थायी पुल नहुँदा बारम्बार सडक अवरुद्ध हुने समस्या भएका सो रुटका ट्याक्सी सञ्चालकलहरु बताउनछन उनीहरुले अलिकति पानी पर्दा पनि सडक बन्द हुन्छ, यो समस्या दीर्घकालीन समाधान हुनुपर्ने बताउछन । कोरिडोर धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । यस कोरिडोर हुँदै दैनिक २ सयभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेको छ ।
तमोर करिडोर ९चतरा, मुलघाट, सुवाङखोला० सडक आयोजना धरानका प्रमुख मनिषमान शाक्यले तमोर करिडोर खुले सगै ताप्लेजुङ तथा पाँचथरलाई चाहिने आवश्यक पेट्रोल, डिजल साथै विभिन्न खाध्य सामाग्रीहरु बोकेका मालबाहक तथा यात्रुहरु बोकेका सवारीका साधनहरु पाँचथर,ताप्लेजुङ, २३ असोज । लगातारको वर्षापछि अबरुद्ध भएको तमोर कोरिडोर पाँच दिन पछि विहिबार सञ्चालनमा आएको छ । धनकुटा र पाँचथर जिल्लालाई तराईसँग जोड्ने यो मुख्य मार्गमा खोलामा निर्माण गरिएका डाइभर्सनहरू बगाउनुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।
धनकुटा जिल्लाको छरुवा खोला र धनकुटा(पाँचथर सीमाको नावा खोलामा बाढीले डाइभर्सन बगाएको थियो । त्यसैगरी, विभिन्न स्थानमा पहिरो खसेर सडक आवागमन ठप्प भएको हो । वर्षा रोकिएपछि सोमबारबाट अवरोध हटाउने काम सुरु गरिए पनि, बुधबार साँझ मात्र पूर्णरूपमा सडक खुलाउन सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । सडक सञ्चालनमा आए पनि बिहीबार बिहान देखि मात्र पूर्णरूपमा सवारी साधन चल्न थालेका छन् ।
सडक सञ्चालनमा आएसँगै धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ साथै झापाबाट समेत सवारीका साधनहरु सोही बाटो आउन थालेका छन् । यी छ जिल्लाका बासिन्दालाई अत्यावश्यक सेवा तथा यात्रा सहज भएको छ । तमोर कोरिडोर र मेची राजमार्ग बाढीले अवरुद्ध हुँदा यी क्षेत्रको तराईसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।
तमोर कोरिडोरका खोलाहरूमा स्थायी पुल नहुँदा बारम्बार सडक अवरुद्ध हुने समस्या छ । धनकुटा चौबिसेका स्थानीय महेन्द्र न्यौपाने बताउँछन्। ‘अलिकति पानी पर्दा पनि सडक बन्द हुन्छ, यो समस्या दीर्घकालीन समाधान हुनुपर्छ ।ु उहाँले भन्नुभयो । तमोर कोरिडोर धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । यस कोरिडोर हुँदै दैनिक २ सयभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेको छ ।
तमोर करिडोर ९चतरा, मुलघाट, सुवाङखोला० सडक आयोजना धरानका प्रमुख मनिषमान शाक्यले तमोर करिडोर खुले सगै ताप्लेजुङ तथा पाँचथरलाई चाहिने आवश्यक पेट्रोल, डिजल साथै विभिन्न खाध्य सामाग्रीहरु बोकेका मालबाहक तथा यात्रुहरु बोकेका सवारीका साधनहरु पाँचथर ताप्लेजुङ आएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*