जेन-जी सहिदहरूलाई मन्त्रीले ओढाए राष्ट्रिय झन्डा, सशस्त्रको सलामी
वेलकम खबर
भदौ ३१, २०८२
काठमाडौँ —जेन-जी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदहरूलाई राष्ट्रिय झन्डा ओढाएका हुन्




















