असोज १ मा शोक विदा दिने सरकारको निर्णय

वेलकम खबर
भदौ ३०, २०८२

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद वैठकले गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*