बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

वेलकम खबर
भदौ २९, २०८२

काठमाडौं महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ ।भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।  उनले भने, ‘जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*