भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह

वेलकम खबर
भदौ २७, २०८२

काठमाडौं । नेपाली सेनाले भ्रामक सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको छ ।नेपाली सेनालाई जोडेर अहिले विभिन्न प्रकारका टीकाटिप्पणी धारणा र विश्लेषणहरू आइरहेको सेनाले यस्तो आग्रह गरेको छ । आफ्नो धारण नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएको पनि स्मरण गराको छ । सेनाले आधिकारिक सूचना जानकारीका लिन पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने भन्दै फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*