काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हट्यो

वेलकम खबर
भदौ २७, २०८२

काठमाडौं उपत्यकामा दिउँसोको समय लागेको कर्फ्यु हटेको छ। आज बेलुकी ७ देखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने नेपाली सेनाले जनाएको छ।सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ देखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ।

जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*