प्रधानसेनापतिसँग वार्ता गर्न जेनजीसँगै दुर्गा प्रसाईं पनि जंगिअड्डामा

वेलकम खबर
भदौ २५, २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ । उक्त टिमसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा छन् । ‘हामी नेपाल’ नामक टिमले प्रधानसेनापतिसँग वार्ता अघि बढाएको हो । यही टिमले जेनजी आन्दोलनको सुरुवाती उद्घोष गरेको थियो । टिमबाट १५–१६ जनाको टिम जंगीअड्डामा रहेको स्रोतको भनाइ छ । दुर्गा प्रसाईं पनि जंगीअड्डामा हुनुहुन्छ र आवश्यक परे उहाँ पनि वार्तामा बस्नुहुन्छ,’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*