प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

वेलकम खबर
भदौ २४, २०८२

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*