४४ उपसचिव र २८ शाखा अधिकृतको सरुवा

वेलकम खबर
भदौ २२, २०८२

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ उपसचिव र २८ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले आइतबार गरेको सरुवामा एक दर्जन धैरै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*