पुटिनसँग ओलीको झण्डै आधा घण्टा एक्लाएक्लै भेट

वेलकम खबर
भदौ १६, २०८२

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । सांघाई सहयाेग संगठन शिखर सम्मेलनमा सहभागी हुन चीनकाे तियान्जिनमा रहेका उनीहरुबीच साेमबार  करिब २५ मिनेट भेटबार्ता भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*