हाजिरी जमानीमा रिहा भए सागर लम्साल ‘बले’

वेलकम खबर
चैत्र २७, २०८२

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार उनी आज हाजिरी जमानीमा रिहा भएका हुन् ।गत चैत २१ गते शनिवार प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा लम्साललाई बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*