उच्च र जिल्ला अदालतका २१० जना न्यायाधीशको सरुवा (सूचीसहित)

वेलकम खबर
साउन ३०, २०८२

काठमाडौं । उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ न्यायाधीशको एकै पटक सरुवा भएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उनीहरुको सरुवा गरेको हो । सरुवा सूची अनुसार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको पनि सरुवा भएको छ । उनको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको हो भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*