घट्यो पेट्रोल र डिजेलको मूल्य

वेलकम खबर
असार ३१, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेलमा १ रुपैयाँ ३० पैसा मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँ ३० पैसा मूल्य घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*