यस्तो छ मौद्रिक नीति (पूर्णपाठ)

वेलकम खबर
असार २७, २०८२

काठमाडौं । गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । गभर्नर बनेपछि डा पौडेलले सार्वजनिक गरेको यो पहिलो मौद्रिक नीति हो ।

पौडेलले सजगतापूर्वक लचिलो कार्यदिशासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएका छन् । समग्र माग अभिवृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर पौडेलको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*