यस्तो छ पाथीभरा याङवरकको नीति तथा कार्यक्रम (पूर्ण विवरण)
वेलकम खबर
असार १०, २०८२
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ गाउँपालिका अध्यक्ष केशर मेन्याङ्वोले गाउँसभामा आर्थिक वर्ष २०८२।०८२को नीति तथा कार्यक्रम प्रस्तुत गरी नीति तथा कार्यक्रम पारित गरेको हो ।



















