यस्तो छ ताप्लेजुङको आठराई त्रिवेणीको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

वेलकम खबर
असार ९, २०८२

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमवार पालिकाले आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गदै अध्यक्ष दिपेन्द्र पोमु दिपेनले आठराई त्रिवेणी  गाउँपालिकामा  कफीलाई ब्रान्डिङ गर्ने उल्लेख गदै विभिन्न ३३ वटा नीति लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु