ताप्लेजुङमा ट्राफिक सप्ताह कार्यक्रम (फोटो फिचर)

वेलकम खबर
असार ६, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा ट्राफिक सप्ताहको कार्यक्रम शुरु भएको छ । आज विहान प्रभात फेरि गरी ट्राफिक सप्ताहमा विविध कार्यक्रम गरी मनाएको हो । फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन , प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतम ,पाथीभरा क्याम्पस प्रमुख सजन पौडेल विभिन्न विद्यालयका विद्यार्थी,शसस्त्र प्रहरी नेपाली नेपाल प्रहरी लगायतले प्रभात फेरि कार्यक्रम गरेको थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु