संवैधानिक इजलासले संवैधानिक नियुक्ति मुद्दाको फैसला असार १८ मा गर्ने

वेलकम खबर
जेष्ठ २८, २०८२

काठमाडौं । आज तोकिएको संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसला असार १८ गते हुने भएको छ ।सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि सरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*