अनेरास्ववियुको २०३ पदका लागि यी हुन् ५ सय बढी उम्मेदवार (सूचीसहित)

वेलकम खबर
जेष्ठ २८, २०८२

काठमाडौं । नेकपा एमाले निकट  विद्यार्थी संगठन अनेरास्ववियुको जारी निर्वाचन प्रक्रियामा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् । उपाध्यक्ष खुलामा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।महासचिवमा दिपक धामी, आर के रोमस, सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले सचिवमा उम्मेदवारी हालेका छन् ।

हेर्नुहोस् उम्मेदवारहरूको प्रारम्भिक सूची

                

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु