आठराई त्रिवेणीमा नागरिक आरोग्य सेवा केन्द्रबाट एक हजार २४०ले लिए सेवा

वेलकम खबर
जेष्ठ २८, २०८२

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रबाट एक हजार २४० जनाले सेवा लिएका छन । गत साउन वर्षको साउन देखि हाल सम्म १२ सय ४० जनाले सेवा लिएको आठराई त्रिवेणीमा सञ्चालित निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा सो जानकारी गराईएको हो ।  पालिका अध्यक्ष दिपेन पोमुले ८१ चैत्र १०देखी १७ सम्म पाँच वटा वडामा वडा केन्द्रीत सन्चालन भएको कार्यक्रममा ७०९ जनाले सेवा लिएका लिएको समेत बताउनुभयो सो कार्यक्रमबाछ ६२ आइटमको एक हजार ३१५ औषधी वितरण भएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु