संसद् अवरोध हटाउन रास्वपाले कांग्रेसलाई पठायो पाँच बुँदे प्रस्ताव
वेलकम खबर
जेष्ठ २६, २०८२
काठमाडौँ ।काठमाडौं। भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ ।संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो ।



















