भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष : कांग्रेस

वेलकम खबर
जेष्ठ १२, २०८२

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ। आज (सोमबार) देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो।

बैठक गृहमन्त्रीको राजीनामामा प्रवेश नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महले जानकारी दिए । उनको भनाइ छ। ‘छानबिनको दायरामा गृहमन्त्री हुनु हुन्नु, उहाँमाथि उजुरी छैन। उहाँ दोषी भन्न मिल्दैन’ जो संलग्न छन् तिनीहरुमाथि कारवाही हुनुुपर्छ, बैठकपछि प्रवक्ता महतले भने । उनले लेखकलाई जब्बरजस्त जोडेर अफवाह फैलाइएको समेत बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*