मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)

वेलकम खबर
जेष्ठ ११, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।समिक्षा मार्फत राष्ट्र बैंकले विधमान शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*