ताप्लेजुङका डिएसपी रावलको सरुवा गौतम आउने

वेलकम खबर
बैशाख ११, २०८२

ताप्लेजुङ। प्रहरी प्रधान कार्यालयले ताप्लेजुङको नायव उपरीक्षक (डीसपी) सहित १२१ हरुको सरुवा गरेको छ।

बिहीबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ताप्लेजुङका डिएपीलाई राष्ट्रिय सुरक्षा परिषद सिंहदवार सरुवा गरेको हो भन रावलको ठाँउमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी सुनसरीमा कार्यरत रहनु भएको वेदप्रकाश गौतमलाई ताप्लेजुङका प्रहरी प्रमुख बनाएर खटाएको छ । ताप्लेजुङमा कार्यरत रावल २०८० साल चैत १६ गते ताप्लेजुङको नयाँ प्रहरी प्रमुख भएर आउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*