एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

वेलकम खबर
बैशाख १०, २०८२

काठमाडौं—नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*