यी हुन् सोमबारको मन्त्री परिषद् बैठकका १९ निर्णय (सूचीसहित)

वेलकम खबर
बैशाख १०, २०८२

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्री परिषद बैंठकका १९ निर्णय सार्वजनिक गरेका छन् । सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ ।

बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*