एमाले ताप्लेजुङद्धारा ४४ जना सेल्टरदाता सम्मानित

वेलकम खबर
बैशाख १०, २०८२

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले  पुराना सेल्टरदाता पाटीका महत्त्वपूर्ण जिम्मेवारी  सम्हालेका ७० वर्ष नाघेका नेताहरूलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

  कम्युनिस्ट पाटी स्थापना दिवसको पारेर नेकपा एमाले पोलिट्ब्युरो सदस्य तिलकुमार मेन्याङ्वोको को प्रमुख आतिथ्यमामा एमाले ताप्लेजुङले एक कार्यक्रम गरी पुराना  ४४ ताप्लेजुङका  नेताहरूलाई सम्मान गरिएको नेकपा एमाले जिल्ला सचिव सन्तोष चाम्लिङले जानकारी दिनुभयो । उहाँले पाटीमा योगदान गरेका पुराना सेल्टरदाता तथा पाटीमा योगदान गरेका नेताहरूलाई सम्मान गरिएको बताउनुभयो । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*