यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय
वेलकम खबर
बैशाख ३, २०८२
काठमार्डौ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २० वटा निर्णयहरु गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले संसद अधिवेशन आह्वान, विभिन्न विधेयक संसदमा पेश गर्न स्वीकृती, विदेश भ्रमणको स्वीकृती जस्ता निर्णयहरु गरेको छ।
हेर्नुस् निर्णयहरु :




















