पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो

वेलकम खबर
बैशाख २, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*