दुई लाख २२ हजार गरे पाथीभरा दर्शन

वेलकम खबर
चैत्र ३१, २०८१

ताप्लेजुङ । नेपालकै प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एक वर्षमा दुई लाख दुई लाख २१ हजार ६०२ जना दर्शन गरेका छन । पाथिभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख महिनादेखि चैत महिना सम्ममा दुई लाख २१ हजार ६०२ जना भक्तजन पाथिभरा मन्दिरको दर्शनका गरेका हुन ।
पाथिभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख महिनादेखि चैत महिना सम्ममा दुई लाख २१ हजार ६०२ जना भक्तजन पाथिभरा मन्दिरको दर्शनका गरेका हुन ।समितिका अनुसार सबैभन्दा धेरै गत कार्तिक महिनामा ६१ हजार १७३ जना भक्तजन पाथिभरा दर्शनका लागि आएका थिए ।
सबैभन्दा थोरै गत साउन महिनामा एक हजार ९५५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । यस्तै गत बैशाख महिनामा ५१ हजार ८०४ जना भक्तजन पाथिभरा मन्दिर आएका थिए । गत जेठ महिनामा आठ हजार ३०७, असार महिनामा, दुई हजार ७५६, भदौ महिनामा नौ हजार ९३९, असोजमा पाँच हजार ९४९ जान भक्तजनले पाथिभरा मन्दिरको दर्शन गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा २१ हजार १८० जना, पुष महिनामा छ हजार ४२७ जना, माघ महिनामा चार हजार २४९ जना, फागुन महिनामा सात हजार ४२८ जना र चैत महिनामा ४० हजार ४३५ जना दर्शनार्थीहरूले पाथिभरा मन्दिरको दर्शन गरेका छन् ।

पाथिभरा दर्शनका लागि प्रत्येक दिन नै दर्शनार्थीहरू आउने गरेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँको अनुसार अहिले सम्म पाथिभरामा आउनुहुने भक्तजनहरूको सङ्ख्या सुन्य भएके दिन भने छैन ।

भन्दा धेरै गत कार्तिक महिनामा ६१ हजार १७३ जना भक्तजन पाथिभरा दर्शनका लागि आएका थिए ।सबैभन्दा थोरै गत साउन महिनामा एक हजार ९५५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । यस्तै गत बैशाख महिनामा ५१ हजार ८०४ जना भक्तजन पाथिभरा मन्दिर आएका थिए ।

गत जेठ महिनामा आठ हजार ३०७, असार महिनामा, दुई हजार ७५६, भदौ महिनामा नौ हजार ९३९, असोजमा पाँच हजार ९४९ जान भक्तजनले पाथिभरा मन्दिरको दर्शन गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा २१ हजार १८० जना, पुष महिनामा छ हजार ४२७ जना, माघ महिनामा चार हजार २४९ जना, फागुन महिनामा सात हजार ४२८ जना र चैत महिनामा ४० हजार ४३५ जना दर्शनार्थीहरूले पाथिभरा मन्दिरको दर्शन गरेका छन् ।

पाथिभरा दर्शनका लागि प्रत्येक दिन नै दर्शनार्थीहरू आउने गरेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँको अनुसार अहिले सम्म पाथिभरामा आउनुहुने भक्तजनहरूको सङ्ख्या सुन्य भएके दिन भने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*