यस्ता छन् मन्त्रिपरिषद बैठकका १३ निर्णय (सूचीसहित)

वेलकम खबर
चैत्र २६, २०८१

काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले गरेका १३ वटा निर्णयहरु सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गरेका हुन्। बैठकले विदेश भ्रमण स्वीकृतदेखि नियुक्तिसम्मका निर्णयहरू गरेको छ।ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत, बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति लगायतका निर्णय भएको छ। त्यस्तै, वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली मन्त्रिपरिषद्ले व्यक्त गरेको छ।

यस्ता छन् मुख्य निर्णयहरू

0
0
0
0

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*