गणतन्त्रको पक्षमा नेकपा एमालेले ताप्लेजुङमा निकाल्यो बृहत्त र्याली (फोटो फिचर तथा भिडियो सहित)

वेलकम खबर
चैत्र १८, २०८१

ताप्लेजुङ । नेकपा एमालेले गणतन्त्रको पक्षमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा र्याली निकालेको छ । पार्टी कार्यालय मदन भण्डारी स्मृति प्रतिष्ठानबाट निकालिएको र्यालीले बजार परिक्रममा गरी वीरेन्द्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई नेकपा एमाले पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वो, प्रदेश कमिटी सदस्य अनन्त साँवा र एमाले ताप्लेजुङ कार्याबहाक अध्यष दिपेन पोमुले सम्बोधन गरेका थिए ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*