तीनकुनेको घरमा आगजनी

वेलकम खबर
चैत्र १५, २०८१

काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*