प्रहरीले पक्राउ गरेका नो केवलकार पक्षधरका १८ जना रिहा

मदन गौतम
चैत्र ७, २०८१

ताप्लेजुङ  ।’नो केवलकार पक्षका १८ जनालाई जनही २० हजार रुपैयाँ धरौटीमा धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ताप्लेजुङ जिल्ला अदालतको मिति २०८१ साल चैत ७ गतको थुनछेक बहसपछि अदालतको आदेश अनुसार १८ जनालाई जनही २० हजार धरौटी लिएर छाडिएको
धरौटीमा छुटेकाहरु
(१) जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ४ बस्ने छोरी बर्ष २१ की निहा चेम्जोङ |
(२) जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. ३ बस्ने बर्ष २३ को विवेक लिम्बु ।
(३) जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. २ बस्ने छोरी बर्ष २० की इक्सा लिम्बु ।
(४) जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. ११ बस्ने बर्ष २२ को एमन राई ।
(५) जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. ३ बस्ने बर्ष १९ को जुरुन राई ।
(६) जिल्ला तेह्रथुम आठराई गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३० की दिक्षा भन्ने निर्मला दर्नाल ।
(७) जिल्ला सुनसरी ईहटरी उप-महानगरपालिका वडा नं. १० बस्ने बर्ष १९ को विशेष सुब्बा ।
(८) जिल्ला पाँचथर मिक्लाजुङ गाँउपालिका वडा नं. ५ तुम्वायक घर भई हाल जिल्ला ईलाम इलाम नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५२ को योगेन्द्र राज लावती ।
(९) जिल्ला पाँचथर याङवरक गा.पा.वडा नं.२ बस्ने बर्ष ४३ की इन्दिरा धौराली ।
(१०) जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं. १ बस्ने बर्ष ४० को हरि प्रसाद सुब्बा ।
(११) जिल्ला मोरङ सुन्दरहरैंचा न.पा. वडा नं. १० बस्ने छोरा बर्ष ५८ को तुलाराम तामाङ ।
(१२) जिल्ला पाँचथर हिलिहाङ गा.पा. वडा नं. ६ स्थायी वतन भई हाल जिल्ला झापा अर्जुनधारा न.पा. ११ बस्ने बर्ष ५१ को मित्र लिङ्देन ।
(१३) जिल्ला ताप्लेजुङ फक्ताङलुङ गाँउपालिका वडा नं. ६ बस्ने बर्ष २९ को सन्दिप केदेम ।
(१४) जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. २ बस्ने बर्ष ३२ को अर्जुन भन्ने बिर्ख बहादुर तामाङ ।
(१५) जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. २० बस्ने रा बर्ष २९ को अनुप सुब्बा भन्ने पोष्ट वहादुर लिम्वु ।
(१६) जिल्ला ताप्लेजुङ फक्ताङलुङ गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ३७ को सुवास चन्द्र लिम्वु ।
(१७) जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४५ को नविन पोमु ।
(१८) जिल्ला पाँचथर फिदिम न.पा. वडा नं. १ बस्ने बर्ष ४० की सुनिता केरुङ |

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*