काठमाडौंका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा (सूचनासहित)

वेलकम खबर
फाल्गुन २६, २०८१

काठमाडौं । काठमाडौंका जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिप्रका काठमाडौंले जनाएको छ ।

 

यी हुन् निषेधाज्ञा जारी भएका क्षेत्रः

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*