बुद्धिजीवी परिषद ताप्लेजुङको अध्यक्षमा भण्डारी

मदन गौतम
फाल्गुन १७, २०८१

ताप्लेजुङ । नेपाल बुद्धिजीवी परिषद ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी सर्वसम्मत चयन हुनु भएकोछ । शनिवार सम्पन सातौ जिल्ला अधिवेसनले परिषदको उपाध्यक्षमा सन्त विक , सचिव माया तामाङ,उपसचिव भिष्म बराल र हरि कडरिया ,कोषध्यक्षमा राम बहादुर गुरुङ चयन हुन भएकोछ । त्यस्तै सदस्यहरुमा भिमा लिङदेन,सञ्जिव मादेन ,नरेन्द्र कुमार गौतम , कुशलता सेन्दाङ ,रामचन्द्र नेपाल र अञ्जना लिम्बु चयन भएकाछन । परिषदका महासचिव गजेन्द्र प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा अधिवेसन सम्पन भएको नवनिर्वाचित अध्यक्ष भण्डारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*