नेकपा एसमा १३ बुँदे आचारसंहिता- पार्टीविरुद्ध बोल्न नपाइने, महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)
वेलकम खबर
फाल्गुन ९, २०८१
काठमाडौं । नेकपा एकीकृत समाजवादीले १३ बुँदे आचारसंहिता तय गरेको छ। जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीका नेता कार्यकर्तालाई आचारसंहितामा कडाइ गर्ने प्रस्ताव राखेका हुन्।



















