ताप्लेजुङको तीन योजनाका लागि खुल्यो ठेक्का

वेलकम खबर
फाल्गुन २, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार– फावाखोला –सिकैचा–सिन्चेपु भञ्जयाङ हुदै तेल्लोक जोड्न स्तरोन्नति र सडक कालोपत्रे गर्नका लागि बहुबर्षिय योजना अन्र्तगत २८ करोड मध्ये क्रमागत योजना अन्ततर्फ यस आवमा ७ करोड ८ लाख बजेट बजेट बरावरको ठेक्का खुलेको हो ।

सुकेपानी तमोर नदीमाथि बेलिब्रिजको लागि १ करोड ७० लाख ९७ हजार ९६७ रुपैयाँ बराबरको ठेक्का निकालेको छ । त्यस्तै तमोर करिडोर माथिल्लो खण्ड थिवा देखि इलाडाँडा सम्मको ३७ किलोमिटर सडकको लागि बहुबर्षिय योजनाको लागि चालु आ.वमा २ करोड १४ लाख ठेक्का निकालेको छ । यस योजनाको निम्तीप्रतिनिधिसभा सदस्य योगेश भट्टराई लगायत संघीय सांसदहरुको पहलकदमीमा भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*