देउवा निवासमा कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठक

वेलकम खबर
फाल्गुन २, २०८१

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरुको वैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।

देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ ।

क्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतको भनाइ छ । बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*