प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण फलदायी बन्यो : परराष्ट्रमन्त्री राणा

वेलकम खबर
पुस २९, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण फलदायी भएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. राणाले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे बाह्र बुँदे ब्रिफिङ गरेकी हुन् ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गत असोज ४ गतेदेखि १४ सम्म अमेरिका भ्रमण गरेको थियो । उक्त भ्रमणमा परराष्ट्रमन्त्री डा. राणा पनि सहभागी थिइन् ।

मन्त्री राणाले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे १२ बुँदामा ब्रिफिङ गरेकी हुन् ।

हेर्नुहोस् प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्रमन्त्रीको ब्रिफिङः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*